नियम ३०
निर्माण कार्य गर्न नेपाल सरकारको स्वीकृति लिनु पर्ने
निकुञ्जभित्र कुनै सरकारी वा गैरसरकारी निर्माण कार्य वा योजना सञ्चालन गर्दा गराउँदा नेपाल सरकार, वन मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६